माया श्रेष्ठ – Page 257 – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

Author: माया श्रेष्ठ

सत्ताको दुरुपयोग गर्दा संविधान माथि प्रश्न उठेको  कांग्रेस वरिष्ठ  नेता पौडेलको भनाइ
सत्ताको दुरुपयोग गर्दा संविधान माथि प्रश्न उठेको कांग्रेस वरिष्ठ नेता पौडेलको भनाइ

नयाँ विकल्प,स्याङ्जा – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तामा पुगेपछि नेताहरुले शक्तिको दुरुपयोग गर्दा नागरिकमा वितृष्णा बढेको बताएका छन्...

डा.गोविन्द केसी शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन पुगे अमेरिका
डा.गोविन्द केसी शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन पुगे अमेरिका

नयाँ विकल्प, काठमाडौं – डाक्टर गोविन्द केसी विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको कार्यालय न्यूयोर्कमा आयोजना गरिने...

राष्ट्रिय फुटसल लिगमा राइजिङ क्लब र स्पोर्ट्स क्यासलको विजयी सुरुवात
राष्ट्रिय फुटसल लिगमा राइजिङ क्लब र स्पोर्ट्स क्यासलको विजयी सुरुवात

नयाँ विकल्प,पोखरा – ए डिभिजन राष्ट्रिय फुटसल लिग शनिवारदेखि सुरु भएको छ । लिगमा राइजिङ क्लब धरान र स्पोर्ट्स क्यासल...

अफगानिस्तानमा विद्यालय खुल्दा जान पाएनन् छात्रा
अफगानिस्तानमा विद्यालय खुल्दा जान पाएनन् छात्रा

नयाँ विकल्प काठमाडौं – अफगानिस्तानमा छात्राहरु विद्यालय जान पाएका छैनन् । एक महिनापछि विद्यालय खुलेपनि छात्रा अध्ययन गर्ने विद्यालयहरु नखुलेका...

सत्तारुढ जसपाले संविधान दिवसमा हुने कार्यक्रम बहिस्कार गर्ने
सत्तारुढ जसपाले संविधान दिवसमा हुने कार्यक्रम बहिस्कार गर्ने

नयाँ विकल्प, काठमाडौं – सत्ताररुढ जनता समाजवादी पार्टी (जसपा)ले संविधान विभेदकारी र त्रुटिपूर्ण भएको भन्दै संविधान दिवसको दिवसको अवसरमा गरिेने...

रेडपाण्डाको छालासहित चार जना पक्राउ
रेडपाण्डाको छालासहित चार जना पक्राउ

नयाँ विकल्प, सुर्खेत – सुर्खेतमा रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ परेका छन् । वीरेन्द्रनगरको मानसरोवर होटलमा छाला लुकाएर राखेको विशेष...

एकीकृत समाजवादीको सहयोगमा मुख्यमन्त्री बनेको हुँ :अष्टलक्ष्मी शाक्य
एकीकृत समाजवादीको सहयोगमा मुख्यमन्त्री बनेको हुँ :अष्टलक्ष्मी शाक्य

नयाँ विकल्प, महोत्तरी – नेकपा (एकीकृत समाजवादी)को सहयोगमा आफु बागमती प्रदेशकी मुख्यमन्त्री बनेको अष्टलक्ष्मी शाक्यले बताएकी छन् । महोत्तरीको बर्दिबासमा...

अनेरास्ववियूको २३ औं महाधिवेशन आगामी चैतमा हुने
अनेरास्ववियूको २३ औं महाधिवेशन आगामी चैतमा हुने

नयाँ विकल्प, काठमाडौं – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको २३ औं महाधिवेशन आगामी चैतमा हुने भएको छ । शनिबार...

८ जनालाई माफी, ५ सय २३ जनाको कैद कट्टा
८ जनालाई माफी, ५ सय २३ जनाको कैद कट्टा

नयाँ विकल्प, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा आठ जनालाई माफी र पाँच सय २३ कैदीको कैद कट्टा...

घुस फिर्ता गर्ने २४ ट्राफिक प्रहरी पुरस्कृत
घुस फिर्ता गर्ने २४ ट्राफिक प्रहरी पुरस्कृत

नयाँ विकल्प, काठमाडौं– सवारी चालकको प्रलोभनमा नपरि इमानदारिता निभाउँदै सेवा दिने उपत्यकाका ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । महानगरीय ट्राफिक...