विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय अध्यक्ष तथा मार्गदर्शक जनरल भरत केसर सिंहको हिजो निधन भयो । हृदयघात भएपछि उपचार गराइराखेका सिंहको उपचारकै क्रममा हिजो विहान ३ बजे निधन भएको हो । उनले आप्mनो रिटार्यड लाइफ हिन्दू धर्मको विकासमा समर्पित गर्दै आएका थिए ।
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...
१.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...
१. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...