पाललाई बन्दुक तेस्र्याउन खोज्ने भन्दै ८० जना नियन्त्रणमा – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

पाललाई बन्दुक तेस्र्याउन खोज्ने भन्दै ८० जना नियन्त्रणमा

नेकपाकी सांसद तथा संसदीय सुनुवाई विशेष समितिकी सदस्य सांसद निरु पालले आफूलाई अज्ञात व्यक्तिले “भोली तँ समितिको बैठकमा गइस भने तेरो बाउ ओलीले पनि रोक्न सक्ने छैन” भनेर त्रास देखाएको बताएकी छन् ।

उनले आफूलाई पेश्तोल देखाएर गोली हान्न खोजिएको भन्दै सुरक्षाको माग गरेकी थिइन् । सांसदनै असुरक्षीत भएको भन्दै सदनमा आवाज उठाए पछि प्रहरीले शंकास्पद व्यक्तिहरुको खोजि गरिरहेको छ ।

यसक्रममा प्रहरीले नयाँ बानेश्वर क्षेत्रमा आशंकाकै भरमा शुक्रबार ८० जना स्थानीय युवालाई पक्राउ गरेको छ । सांसद पालको भनाईप्रति धेरैले सत्यता हो वा होइन भनी आशंका गरिरहेको बेला प्रहरीले भने दोषी पत्ता लगाउन सकेको छैन । बरु एकै रात ८० जनालाई चिसो छिँडीमा राखेर सत्तारुढ सासद पाललाई खुसी बनाएको छ ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७५ श्रावण २१, १२: २०

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७५ श्रावण २१, १२: २०

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७५ श्रावण २१, १२: २०

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...