पत्रकार कार्कीलाई पत्नी शोक – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

पत्रकार कार्कीलाई पत्नी शोक

काठमाडौं । नेपाल प्रेस युनियनका नारायणी अञ्चल संयोजक एवम् केन्द्रीय सदस्य संजय कार्कीलाई पत्नी शोक परेको छ । यही २०७५ साल साउन १८ गते गोसाईकुण्ड मन्दिर जाने क्रममा कार्कीको श्रीमती नम्रता कार्कीको पहिरोमा परि निधन भएको हो ।

नेपाल प्रेस युनियन केन्द्रीय सदस्य एवं गुञ्जन.एफ.एम चन्द्रपुर रौतहटका स्टेशन मेनेजर तथा सामाजिक अभियन्ता संजय कार्कीमाथि पर्न गएको अकल्पनीय घटनाले प्रजातन्त्रवादी पत्रकारहरुलाई स्तब्ध बनाएको छ । यस नयाँ विकल्प साप्ताहिक परिवार स्वः नम्रता कार्कीप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।

यसैगरी प्रजातन्त्रवादी पत्रकारहरुको संस्था लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाज तथा प्रेस युनियनले छुट्टाछुट्टै वक्तव्य निकाली समवेदना प्रकट गरेका छन् ।

सम्बन्धित समाचार

चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
  • २०७५ श्रावण २१, १२: २१

काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७५ श्रावण २१, १२: २१

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७५ श्रावण २१, १२: २१

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...