जेठ १९ देशको कालो दिन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

जेठ १९ देशको कालो दिन

नयाँ विकल्प,

काठमाडौं – आज जेठ १९ गते देश र देशवासी रोएको दिन । २०५८ सालको जेठ १९ गते नेपालको इतिहासमा एउटा कहालीलाग्दो दिनको रुपमा अंकित भएको छ ।
दरबार हत्याकाण्डको २१ वर्ष पुगिसक्दा पनि हत्यारा भने अझै पत्ता लाग्न सकेको छैन । त्यो दिन नारायणहिटी राजदरबारभित्रै मारिएका राजा, रानी, राजकुमार, अधिराजकुमारी र अधिराजकुमारसहित अन्यलाई गुमाएको पिडा सबै नेपाली जनतामा छ । सबै नेपाली जनताहरुले त्यो दिन एउटा असल राजा, देशको संरक्षक गुमाएका थिए । अनेकले अनेक थरि व्याख्या गरे तर कोसले हत्या गरेको भनेर खुल्न र हत्यारा पक्राउ पर्न भने सकिएको छैन ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ जेष्ठ १९, ११: ०६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ जेष्ठ १९, ११: ०६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ जेष्ठ १९, ११: ०६

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...