तारमा ६ घण्टा झुन्डिँदा आफूलाई भगवानले बचाए – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

तारमा ६ घण्टा झुन्डिँदा आफूलाई भगवानले बचाए

नयाँ विकल्प,

काठमाडौं – नुवाकोटका माइला विकले विद्युत प्रशारण लाइनको तारमा ६ घण्टा झुन्डिँदा आफूलाई भगवानले बचाएको बताएका छन् । उनले आफू मर्न गएको बताए। आफू त्यति माथि मर्न जादा नि भगवानले बचाएकोमा खुशी लागेको बताए।

तारबाट तल खस्दा मर्छु भन्ने आफूलाई नलागेको उनको भनाइ छ ।

सम्बन्धित समाचार

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
  • २०७९ जेष्ठ २९, १७: ३७

चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७९ जेष्ठ २९, १७: ३७

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
  • २०७९ जेष्ठ २९, १७: ३७

काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...