चार सवारीसाधन आपसमा ठोकिदा दर्जन घाइते – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

चार सवारीसाधन आपसमा ठोकिदा दर्जन घाइते

मकवानपुर । स्कुल बससहित ४ सवारी साधन एक आपसमा ठोक्किएका छन् । हेटौंडा १५ रागोमाटे क्षेत्रमा दुर्घटना भएको हो । सवारीसाधन एक आपसमा ठोक्किँदा दर्जनबढी घाइते भएका छन् ।

घाइते मध्ये हेटौंडा रिलायन्स स्कुलका विद्यार्थी पनि रहेको प्रहरीले जनाएको छ । सुरुमा कार र ट्याङ्कर दुर्घटना भएको र त्यसपछि नजिकै रहेका ेट«क र स्कुल बस ठोक्किएको हो ।

दुर्घटनामा घाइते भएकाहरुलाई हेटौंडा अस्पतालमा लगेर उपचार भइरहेको प्रहरीले बताएको छ । उक्त दुर्घटनामा घाइते भएका बालबालिकाको अवस्था सामान्य छ ।

सम्बन्धित समाचार

व्यावहारिक, प्रविधिमैत्री र नैतिक शिक्षामा जोड दिन मुख्यमन्त्री बानियाँको आग्रह
व्यावहारिक, प्रविधिमैत्री र नैतिक शिक्षामा जोड दिन मुख्यमन्त्री बानियाँको आग्रह
  • २०७९ श्रावण २३, ११: २१

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)सँग जोडेर व्यावहारिक बनाउनुपर्ने बताएका...

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
  • २०७९ श्रावण २३, ११: २१

काठमाडौं : प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो विधेयकलाई पारित...

सरकारले ल्याएको चार अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस
सरकारले ल्याएको चार अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस
  • २०७९ श्रावण २३, ११: २१

काठमाडौँ : सरकारले ल्याएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद...