काठमाडौं । २४ घण्टामा १ हजार ३३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
५ सय ९१ जनाको पीसीआर र ७४१ जनाको एन्टीजेन परीक्षणमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
उक्त अवधिमा ९६ जना उपचारपछि निको भएका छन्।
यो सँगै निको हुनेको संख्या ९ लाख ८६ हजार ८१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल देशभर ९२५ जना सक्रिय संक्रमित छन्।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ किलो ८०३ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।...
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...