काठमाडौ । स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा परीक्षणका लागि गएकी छन् ।
शुक्रबार बेलुकादेखि स्वास्थ्यमा समस्या देखिएपछि उनी आज शनिबार अस्पताल पुगेको उनका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारीले बताए ।
‘राष्ट्रपति भन्डारीलाई ज्वरो आएपछि परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । डाक्टरहरूले परीक्षण गरिरहेका छन् ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ किलो ८०३ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।...
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...