काठमाडौं । प्लाष्टिकजन्य फूलका गुच्छाको उत्पादन तथा आयातमा सरकारले रोक लगाएको छ । त्यसका लागि सरकारले अनुगमन पनि गर्ने भएको छ ।
तिहार र छठको मुखमा वातावरण विभागले सूचना जारी गर्दै प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्री वितरणमा रोक लगाएको हो । वातावारण विभागका महानिर्देशक नारायण घिमिरेले प्लाष्टिकजन्य फूलगुच्छाको आयात र विक्रीमा मा रोक लगाएको सरकारले
भोलिदेखि नै बजारमा प्लाष्टिकजन्य फूल बेच्न र प्रयोग नगर्न सचेत गराउँदै माइकिङ गर्ने बताए। गत साउनमा राजपत्र प्रकाशन गरेर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात वा भण्डारणमा रोक लगाएको हो ।
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...
तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...
काठमाडौं : बडादसैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ। विजयादशमीका...