प्रधानसेनापति र मित्रराष्ट्र बंगलादेशका मन्त्रीबीच भेटवार्ता – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

प्रधानसेनापति र मित्रराष्ट्र बंगलादेशका मन्त्रीबीच भेटवार्ता

काठमाडौं । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले भाद्र २० गते मित्रराष्ट्र बंगलादेशका H.E. DR. Md. Enamur Rahman, MP, Honourable State Minister, लगायतको ११ जनाको उच्च अधिकारीहरुको टोलीले जङ्गी अड्डामा भेटवार्ता गरेका छन् ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति महारथी थापा र मित्रराष्ट्र बंगलादेशका Honourable State Minister बीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
माननीय मन्त्रीलगायत उच्च पदस्थ पदाधिकारीहरुको यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सौहार्दपूर्ण सम्बन्धले थप उचाई लिने नेपाली सेनाको विश्वास रहेको छ ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७६ भाद्र २१, ०५: ०१

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७६ भाद्र २१, ०५: ०१

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७६ भाद्र २१, ०५: ०१

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...