प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी ढकाल – Naya Bikalpa
October 22, 2026, Thursday      Epaper

प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी ढकाल

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक डीआईजी भिमप्रसाद ढकाल केन्द्रीय प्रहरी प्रवक्ता तोकिएका छन् ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि डीआईजी भिमप्रसाद ढकाललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ ।

प्रहरी नायव महानिरीक्षक ढकाललाई ९८५१२–९२१११ मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्
  • २०८० माघ ३, १९: ३५

काठमाडौं : नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध...

आज टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
आज टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
  • २०८० माघ ३, १९: ३५

काठमाडौं : आज आश्विन शुक्ल एकादशी अर्थात टीकाको दोस्रो दिन नवदुर्गाको प्रसादस्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने...

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड
ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड
  • २०८० माघ ३, १९: ३५

भक्तपुर : प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी जात्रामा रातिदेखि नै दर्शनार्थीको भीड लागेको छ । नवदुर्गाको...