केन्यामा बस दुर्घटना,२५ जनाको मृत्यू – Naya Bikalpa
October 14, 2026, Wednesday      Epaper

केन्यामा बस दुर्घटना,२५ जनाको मृत्यू

काठमाडौं। केन्यामा बस दुर्घटनामा २५ जनाको मृत्यु भएको छ। एक व्यक्तिको अन्त्येष्टिबाट फर्केका मानिसहरु बसमा रहेका थिए।

स्थानीय अधिकारीहरूका अनुसार यस दुर्घटनामा २५ जनाको मृत्यु भएको छ ।भने २० जना घाइते भएका छन्।

बीबीसीले प्राप्त गरेको प्रहरी रिपोर्ट अनुसार शुक्रबार दिउँसो किसुमु-काकामेगा राजमार्गमा चालकले बसको नियन्त्रण गुमाएपछि बस सडकबाट खसेर खाल्डोमा पल्टिएको थियो।दुर्घटनामा २० यात्रु घाइते भएका छन्, जसमध्ये पाँच जनाको अवस्था गम्भीर छ।

सम्बन्धित समाचार

प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित राजदूत सुनारको अस्वीकृत
प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित राजदूत सुनारको अस्वीकृत
  • २०८२ श्रावण २५, १०: ४७

काठमाडौं : विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका १३ जना राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ...

रास्वपाका सुरूंगा नगर सभापति हुसेन लागूऔषध मुद्दामा पक्राउ
रास्वपाका सुरूंगा नगर सभापति हुसेन लागूऔषध मुद्दामा पक्राउ
  • २०८२ श्रावण २५, १०: ४७

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूंगा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । हुसेनलाई बुधवार लागू औषध...

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
  • २०८२ श्रावण २५, १०: ४७

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच बुधबार भेटवार्ता भएको छ । गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन...