
काठमाडौं।बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन भएको छ । उनको ८० वर्षको उमेरमा आज बिहान स्थानीय समयअनुसार बिहान ६ निधन भएको हो ।बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)को मिडिया सेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् खालिदाको निधन भएको सूचना दिएको छ ।
खालिदाले पछि पुनरावेदनको अनुमतिको लागि अपिल गरिन्, अर्थात्, सर्वोच्च अदालतमा सिधै सजायलाई चुनौती दिन । कानुनी कार्यवाहीमा यो पाँच वर्ष ढिलाइ भयो ।
विद्रोह पछि शेख हसीनाको सरकारको पतनसँगै खालिदा जिया अगस्ट ६, २०२४ मा रिहा भएकी थिइन् । उनी पछि उपचारको लागि लन्डन गइन् । त्यहाँ ४ महिना बसेपछि, उनी ६ मे मा देश फर्किएकी थिइन् ।
काठमाडौं : स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति...
काठमाडौँ । नेपालमा पाटेबाघ (रोयल बंगाल टाइगर) को अनुमानित संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले...
काठमाडौं : सरकारले ९ वटा विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले...