
नयाँ विकल्प,
काठमाडौं – जर्मनीमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप भन्दै सलाइन पानी दिइएको पाइएको छ ।
नर्थ सी नजिकै फ्रिसल्यान्डमा रहेको खोप केन्द्रमा खोप भन्दै सलाइन पानी दिइएको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ ।
सलाइन लगाइदिएको खोप केन्द्रमा गएर खोप लगाएका आठ हजार पाँच सय ५७ जना मानिसलाई दोहोर्याएर खोप लगाउन भनिएको बीबीसीले जनाएको छ ।
प्रभावितमध्ये धेरैजसो ७० वर्षभन्दा माथि उमेर भएका जोखिम समूहका मानिसहरू भएको बताइएको छ ।
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।...
काठमाडौं : जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतको आदेशसँगै...