एफडीएद्धारा फाइजरको खोपलाई अमेरिकामा पूर्ण अनुमति – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

एफडीएद्धारा फाइजरको खोपलाई अमेरिकामा पूर्ण अनुमति

नयाँ विकल्प,

काठमाडौं – फाइजर कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोपलाई अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले प्रयोगको पूर्ण अनुमति दिएको छ ।

अमेरिकामा कोभिड–१९ विरुद्ध प्रयोगका लागि पूर्ण अनुमति पाउने यो पहिलो खोप हो ।

यसअघि यो खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको थियो ।

यो खोपलाई दुई डोजमा तीन हप्ताको अन्तरालमा दिइन्छ ।

अनुमतिसँगै अब १६ वर्ष र सोभन्दा माथि सबै उमेर समूहले यो खोप लगाउन पाउनेछन् ।

यसलाई १२–१६ वर्ष उमेर समूहका लागि भने आपत्कालीन प्रयोगको अनुमति मात्र रहेको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ भाद्र ७, २२: ३३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ भाद्र ७, २२: ३३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७८ भाद्र ७, २२: ३३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...