अजरबैजानले तोड्यो संघर्ष विराम – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

अजरबैजानले तोड्यो संघर्ष विराम


नयाँ विकल्प,
एजेन्सी – रुसले अजरबैजानमा नागार्नो–काराबाखमा रुसको शान्तिसेनाको नियन्त्रण भएको क्षेत्रमा दखल दिएको आरोप लगाएको छ ।

सन् २०२० मा आर्मिनिया र अजरबैजानबीच भएको युद्धपछि रुसले नै शान्ति सम्झौता गराएको थियो र आफ्नो शान्ति सेना तैनाथ गरेको थियो । रुसले सम्झौताको उल्लंघनको आरोप लगाएको यो पहिलो घटना हो ।

रुसको रक्षा मन्त्रालयले अजरबैजानमाथि टर्की निर्मित ड्रोनमार्फत् काराबाखमा तैनाथ बलमाथि हमला गरेको आरोप पनि लगाएका छन् ।
अजरबैजानले आर्मेनियामाथि काराबाखबाट सेना हटाउन असफल भएको र उत्तेजक कारवाही गरेको आरोप पनि लगाएको छ ।

अजरबैजानको अन्तर्राष्ट्रिय मान्यता प्राप्त भूभागमा रहेका बाँकी आर्मेनियाली सेनालाई पनि त्यहाँबाट हटाउन रुससँग अजरबैजानले माग गरेको छ ।

सम्बन्धित समाचार

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
  • २०७८ चैत्र १३, २१: ४२

चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७८ चैत्र १३, २१: ४२

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
  • २०७८ चैत्र १३, २१: ४२

काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...