
नयाँ विकल्प,
काठमाडौं – अफगानिस्तानमा तालिबानले नयाँ नियम जारी गरेर महिला र पुरुषलाई एकैदिन अम्युजमेन्ट पार्कमा जान रोक लगाएको छ । समाचार एजेन्सी स्पुतनिकले नयाँ नियम अनुसार अब पुरुष बुधबारदेखि शनिबार र महिला आइतबारदेखि मंगलबार मात्रै अम्युजमेन्ट पार्क जान सक्ने बताएको छ । यसका साथै, तालिबानका लडाकू यदि अम्युजमेन्ट पार्कमा जान्छन् तब उनीहरुलाई आफूसँग हतियार लिएर जाने अनुमति पनि नभएको नयाँ नियममा उल्लेख छ । रिपोर्टका अनुसार तालिबान अन्तर्राष्ट्रिय मान्यताका लागि यस्ता खालका निर्णय जारी गरेर आफ्नो नरम छवी पेश गर्न चाहन्छ ।
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...