
नयाँ विकल्प,
काठमाडौं- घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको अधिकारीहरुले जानकारी दिएका छन् । हरेक शुक्रबार हुने प्राथना सकिएको केही समयमै मस्जीदमा विस्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । स्थानीय समयअनुसार दिउसो २स्३० बजे विस्फोट भएको हो । घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ ।घटनास्थललाई अहिले तालिवान सरकारका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएका छन् । घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन । यसअघि गत बिहीबार भएको विस्फोटनको घटनामा परी ३४ जनाको मृत्यु भएको थियो भने ८० जना घाइते भएका थिए ।
काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...
काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...
काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...