
नयाँ विकल्प,
काठमाडौं – अर्बपति एलन मस्कले गरेको प्रस्ताव स्वीकार गर्न ट्वीटरको बोर्ड तयार रहेको बताइएको छ । बोर्ड बैठकले ट्वीटर किन्ने मस्कको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको उल्लेख गरेको छ ।
मस्कले ट्वीटरलाई आफूमा समाहित गर्न ४३ बिलियन डलरको प्रस्ताव गरेका थिए । टेस्लाका प्रमुख कार्यकारी निर्देशक तथा स्पेस एक्सका अध्यक्ष मस्कले ट्वीटर किन्न आफूले अन्तिम र उत्कृष्ट अफर गरेको बताएका थिए ।
मस्कले ट्वीटरका अध्यक्षलाई पत्र लेख्दै ४३ बिलियन डलर क्यासमा आफूलाई बेच्न भनेका थिए । फोब्र्सका अनुसार विश्वकै धनाड्य मस्कले ट्वीटर आफ्नै रकममा ट्वीटर किन्न लागेका छन् । र, यो डिलमा टेस्ला सामेल छैन ।
काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध...
काठमाडौं : सांसदहरूले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । कानुन, न्याय तथा संसदीय मामिला...
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय...