
नयाँ विकल्प,
काठमाडौं – भारत सरकारले १२ वर्षभन्दा कम उमेर समूहका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप लगाइदिने भएको छ ।
कोरोनाको नयाँ लहरको आशंकाबीच भारतले दुई थरी खोप बालबालिकालाई लगाइदिने निर्णय गरेको हो ।
भारत सरकारले अब ५ –१२ वर्षका बालबालिकालाई कोर्बेभ्याक्स र ६–१२ वर्षका बालबालिकालाई कोभ्याक्सिन लगाइनेछ ।
यी खोपलाई भारतको औषधी महानियन्त्रक डिसीजीआईले यसको आपतकालीन प्रयोगमा स्वीकृति दिएको छ ।
काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...
काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...
काठमाडौं : बागमती प्रदेश सरकारले उद्योग, ऊर्जा तथा सामाजिक विकाससँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्...