
नयाँ विकल्प,
काठमाडौं -भारतीय राष्ट्रिय कांग्रेस पार्टीका शीर्ष नेता राहुल गान्धी यतिबेला काठमाडौँमा छन् । साथीको विवाहमा सरिक हुन नेपाल आएका गान्धी सोसल मिडियामा ठमेलस्थित नाइटक्लब लर्ड अफ द ड्रिङ्क्समा गएको भिडियो चर्चामा आएपछि भिडियो भाइरल भएपछिकांग्रेसका प्रवक्ता रणदीप सुरजेवालाले प्रष्ट पारेका छन् ।
सो भिडियोलाई भाजपाका नेता तथा कार्यकर्ताले व्यापक सेयर गरेर राहुलमाथि निशाना साँधेका छन् । यो भिडियोबारे कांग्रेसका प्रवक्ता सुरजेवालाले गान्धी मित्र देश नेपालमा एक साथी, जो एक पत्रकार पनि हुन्, को विवाहमा सरिक हुनका लागि गएको प्रस्ट पारेका छन् । यसो भन्दै उनले भने, ‘साथी र परिवार हुनु, विवाहमा जानु, हाम्रो संस्कृतिको पनि हिस्सा हो ।’
काठमाडौं : गृहमन्त्री सुधन गुरुङसहित संघीय सरकारका ६ मन्त्रीले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेका छन् । हालै...
काठमाडौं : अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । हाल उनी काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत...
जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ...