
नयाँ विकल्प,
काठमाडौं – जी ७ का नेताहरुले युक्रेनका राष्ट्रपतिसँग छलफल गर्ने भएका छन् । विश्वका प्रमुख सात देशका नेताहरुले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफल गर्ने बताइएको छ । अर्थतन्त्रमा मजबुत मानिएका ती देशका नेताहरुले युक्रेनलाई गर्न सकिने सहयोगका बारेमा छलफल भएको बताइएको छ ।
आइतबार उनीहरुका बीचमा छलफल हुने बताइएको छ । अहिले जी ७ को अध्यक्ष समेत रहेको जर्मनीले नै बैठकको संयोजन गरेकाले जर्मन प्रवक्ता क्रिश्चियन होफमानले पत्रकारहरुलाई बताए ।
दोस्रो विश्व युद्ध अन्त्य भएको ऐतिहासिक दिनको रुपमा लिइने मे ८ कै दिन यस पटकको बैठक हुन लागेको जनाइएको छ ।
काठमाडौं : गृहमन्त्री सुधन गुरुङसहित संघीय सरकारका ६ मन्त्रीले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेका छन् । हालै...
काठमाडौं : अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । हाल उनी काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत...
जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ...