ब्राजिलमा अविरल वर्षाका कारण ज्यान तथा सम्पत्तिको नाश – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

ब्राजिलमा अविरल वर्षाका कारण ज्यान तथा सम्पत्तिको नाश

नयाँ विकल्प,

काठमाडौं – ब्राजिलमा गत हप्तादेखि सुरु भएको अविरल वर्षाका कारण ठूलो क्षति पुग्न गएको छ । गत सातादेखि उत्तरपूर्वी पर्नाम्बु राज्यमा परेको भीषण वर्षाका कारण त्यहाँ मृत्यु हुनेको संख्या १२६ जना पुगेको छ भने अझै केही बेपत्ता भएका छन् ।

बाढीका कारण कम्तिमा ९ हजार ३०० जना व्यक्ति वर्षाबाट विस्थापित भएका छन् भने ठूलो बाढी र पहिराले दर्जनौं घरमा क्षति पुगेको छ । उक्त राज्यको राजधानी रेसिफे र यसको महानगरका क्षेत्रमा धेरैको जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

६ मन्त्रीले गरे खरिपाटी होल्डिङ सेन्टरको अनुगमन
६ मन्त्रीले गरे खरिपाटी होल्डिङ सेन्टरको अनुगमन
  • २०७९ जेष्ठ २०, १३: ४३

काठमाडौं : गृहमन्त्री सुधन गुरुङसहित संघीय सरकारका ६ मन्त्रीले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेका छन् । हालै...

दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
  • २०७९ जेष्ठ २०, १३: ४३

काठमाडौं : अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । हाल उनी काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत...

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
  • २०७९ जेष्ठ २०, १३: ४३

जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ...