राष्ट्रपति सी चिनफिङ तेस्रोपटक सत्तामा पुग्ने तयारीमा – Naya Bikalpa
August 5, 2026, Wednesday      Epaper

राष्ट्रपति सी चिनफिङ तेस्रोपटक सत्तामा पुग्ने तयारीमा

SKOREA CHINA XI

नयाँ विकल्प,

एजेन्सी – राष्ट्रपति सी चिनफिङ तेस्रोपटक पुनः सत्तामा पुग्ने तयारीमा रहेको बताइएको छ । यतिबेला चीन (कोभिड–१९) भन्दा पहिलेको जस्तो अवस्थामा नरहेको अधिकारीहरुले बताएका छन् ।
सन् २०१८ मा चीनको नेशनल पिपुल्स कङ्ग्रेसले राष्ट्रपतिको दुई कार्यकालको सीमा हटाउने प्रस्ताव अनुमोदन गरेपछि सीलाई अब आजीवन प्रभावकारी रूपमा सत्तामा रहन सक्ने बाटो खुलेको ज्योपोलिटिकल इन्फो डटले जनाएको छ ।
विश्व महाशक्ति राष्ट्र बन्ने चीनको चाहना गतिहीन भएको छ तर सर्वोच्च नेता सीले कीर्तिमानी तेस्रो कार्यकालको सत्ता सुनिश्चित गर्ने मौका खोजिरहेका छन् ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनका लागि रास्वपाको नयाँ कार्यविधि, उम्मेदवार छनोटमा प्रारम्भिक निर्वाचनलाई ४० प्रतिशत भार
स्थानीय तह निर्वाचनका लागि रास्वपाको नयाँ कार्यविधि, उम्मेदवार छनोटमा प्रारम्भिक निर्वाचनलाई ४० प्रतिशत भार
  • २०७९ जेष्ठ २६, २२: ०९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको नयाँ कार्यविधि सार्वजनिक गरेको छ। पार्टीका...

समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ साना बचतकर्ताले पाए बचत फिर्ता
समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ साना बचतकर्ताले पाए बचत फिर्ता
  • २०७९ जेष्ठ २६, २२: ०९

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्न थालेको छ।...

आईएसपीको अर्बौं बक्यौता असुली प्रक्रिया अघि, किस्ताबन्दीमा तिर्न सेवा प्रदायकको प्रस्ताव
आईएसपीको अर्बौं बक्यौता असुली प्रक्रिया अघि, किस्ताबन्दीमा तिर्न सेवा प्रदायकको प्रस्ताव
  • २०७९ जेष्ठ २६, २२: ०९

काठमाडौं : इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी रहेको दूरसञ्चार सेवा शुल्क, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष...