१० लाखलाई रोजगारी दिने प्रधानमन्त्री मोदीको घोषणा – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

१० लाखलाई रोजगारी दिने प्रधानमन्त्री मोदीको घोषणा

नयाँ विकल्प,

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अबको डेढ वर्षमा १० लाख रोजगारीको घोषणा गरेका छन् । प्रधानमन्त्रीको कार्यालयबाट जारी एक ट्वीटमा भनिएको छ, प्रधानमन्त्री नरेन्द्र मोदीले सबै विभाग र मन्त्रालयहरूमा मानव संसाधनको समीक्षा गर्नुभयो र आगामी डेढ वर्षमा मिशन अन्तर्गत १० लाख मानिसहरूलाई नियुक्त गर्न आदेश दिनुभयो।

यता सेन्टर फर मोनिटरिङ इन्डियन इकोनोमीको तथ्यांकअनुसार भारतमा अप्रिलमा बेरोजगारी दरमा वृद्धि भएको छ । मार्चमा बेरोजगारी दर ७.६० प्रतिशत थियो, जुन अप्रिलमा बढेर ७.८३ प्रतिशत पुगेको छ । सहरी क्षेत्रमा बेरोजगारी दर मार्चमा ८.२८ प्रतिशतबाट बढेर ९.२२ प्रतिशत पुगेको छ। अप्रिलमा ग्रामीण क्षेत्रमा भने बेरोजगारी दर घटेको छ। मार्चमा ७.२९ प्रतिशत थियो, जुन अप्रिलमा ७.१८ प्रतिशतमा झरेको छ ।

सम्बन्धित समाचार

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
  • २०७९ जेष्ठ ३१, २१: ०१

काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
  • २०७९ जेष्ठ ३१, २१: ०१

काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...

राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
  • २०७९ जेष्ठ ३१, २१: ०१

काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...