चीनका २९ लडाकु विमान ताइवानको क्षेत्रमा प्रवेश – Naya Bikalpa
August 3, 2026, Monday      Epaper

चीनका २९ लडाकु विमान ताइवानको क्षेत्रमा प्रवेश

नयाँ विकल्प,

एजेन्सी – चीनले ताइवानको वायु रक्षा क्षेत्रमा २९ वटा लडाकु विमान पठाएको छ । ती विमानहरू मध्ये १७ वटा लडाकु विमान, ६ बमवर्षक र अन्य सहयोगी विमानसहितका लडाकु विमानहरू दक्षिणपश्चिम क्षेत्रबाट मंगलबार टापुको वायुरक्षा पहिचान क्षेत्रमा प्रवेश गरेको द स्टार अखबारले रक्षामन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ ।
यसअघि शुक्रबार अमेरिकी नौसेना पी ८ ए पोसेइडोन टोही विमान ताइवान स्ट्रेटमाथि उडेको थियो। ताइवान स्ट्रेटमा अमेरिकी निगरानी विमानको उडान ‘स्वतन्त्र र खुला इन्डो(प्यासिफिकको लागि अमेरिकाको प्रतिबद्धता’ को प्रदर्शनको रूपमा बुझ्ने गरिन्छ ।

सम्बन्धित समाचार

सिन्धुलीमा बसको ठक्करपछि कार सुनकोसी नदीमा खस्यो, तीन जना बेपत्ता
सिन्धुलीमा बसको ठक्करपछि कार सुनकोसी नदीमा खस्यो, तीन जना बेपत्ता
  • २०७९ असार १२, २२: ०१

रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–२ स्थित नवलपुर पुल नजिक बसको ठक्करपछि एक यात्रुवाहक कार सुनकोसी नदीमा खसेको छ। जिल्ला प्रहरी...

सुनकोशी नदीमा खस्यो कार
सुनकोशी नदीमा खस्यो कार
  • २०७९ असार १२, २२: ०१

काठमाडौं : सिन्धुलीस्थित सुनकोशी नदीमा कार खसेको छ । सोमबार फिक्कल गाउँपालिका-२ नवलपुरमा विपरीत दिशाबाट आइरहेको बसले ‍ठक्कर दिँदा कार...

आगामी तीन दिन मनसुन सक्रिय, सतर्क रहन आग्रह
आगामी तीन दिन मनसुन सक्रिय, सतर्क रहन आग्रह
  • २०७९ असार १२, २२: ०१

काठमाडौं : आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह...