काठमाडौं । जारी एसिया कपको सुपर ४ अन्तर्गतको अन्तिम खेल आज हुँदैछ। आज पाकिस्तान र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ। आजको खेलमा हुने हार जितले दुवै टोलीलाई अंक तालिकामा कुनै असर गर्ने छैन।
यस अघि सुपर ४ मा गए राति भारतले अफगानिस्तानलाई १०१ रनको फराकिलो अन्तरले हराएको थियो। यी दुवै टोली भने प्रतिस्पर्धाबाट बाहिरिइसकेका छन्।
आजको खेलले दुवै टोलीलाई मनोवैज्ञानिक रूपमा फाइनलका लागि तयार भने गराउने छ। फाइनल खेल आइतबार हुनेछ। हाल अंक तालिकामा रनरेटका आधारमा भने श्रीलङ्का पाकिस्तान भन्दामाथि छ।
काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको उपचारका क्रममा निधन भएको छ। देवानगञ्ज गाउँपालिका–३ का २१...
काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । काठमाडौं प्रहरी...
काठमाडौं : भारतको दिल्ली प्रदेश सरकारकी मुख्यमन्त्री रेखा गुप्ताले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गर्ने इच्छा व्यक्त गरेकी छन् । पाल्पा निर्वाचन...