सीता दाहालको निधनले मर्माहत भएको छुः भारतीय प्रधानमन्त्री मोदी – Naya Bikalpa
August 3, 2026, Monday      Epaper

सीता दाहालको निधनले मर्माहत भएको छुः भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएको दुःख व्यक्त गर्दै समवेदना सन्देश प्रकट गरेका छन्।
भारतीय प्रधानमन्त्री मोदीले बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री दाहालकी श्रीमती सीता दाहालको निधनको खबरले आफू मर्माहत भएको जनाउँदै प्रधानमन्त्री प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गरेका छन्। मोदीले दिवंगत आत्मालाई चीर शान्ति मिलो भने प्रार्थना समेत गरेका छन्।

यस्तो छ मोदीले गरेको ट्विट –

 

सम्बन्धित समाचार

आइटी क्षेत्रमा प्रतिस्पर्धात्मक सुधार आवश्यक : कांग्रेस सभापति थापा
आइटी क्षेत्रमा प्रतिस्पर्धात्मक सुधार आवश्यक : कांग्रेस सभापति थापा
  • २०८० असार २७, १५: २१

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सूचना प्रविधि (आइटी) क्षेत्रको विश्वव्यापी प्रतिस्पर्धालाई ध्यानमा राख्दै नेपालले नीतिगत सुधार र कार्यान्वयनमा...

पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी
  • २०८० असार २७, १५: २१

काठमाडौं : नेपाल पत्रकार महासंघको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन-२०२६’ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी...

संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
  • २०८० असार २७, १५: २१

जनकपुर । संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच आइतबार पुनः वार्ता भएको छ। जनकपुरधामस्थित यात्री निवास होटलमा भएको छलफलमा...