आठ विश्वविद्यालयका उपकुलपतिका निम्ति २१८ जनाको आवेदन – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

आठ विश्वविद्यालयका उपकुलपतिका निम्ति २१८ जनाको आवेदन

काठमाडौं । विभिन्न आठ विश्वविद्यालयका उपकुलपतिका निम्ति २१८ जनाको आवेदन परेको छ । सबैभन्दा धेरै त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आवेदन गरेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, त्रिविमा ५० जनाको आवेदन परेको छ ।

त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयमा ३८, पोखरा विश्वविद्यालयमा ३८, सुदूरपश्चिम विश्वविद्यालयमा १९ जनाको आवेदन परेको छ ।

त्यस्तै, मध्यपश्चिम विश्वविद्यालयमा २०, लुम्बिनी बौद्ध विश्वविद्यालयमा ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १५ र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिका निम्ति २७ जनाको आवेदन परेको छ ।

सम्बन्धित समाचार

त्रिवि र हुलाक सेवाबीच सम्झौता : शैक्षिक प्रमाणपत्र अब विद्यार्थीको घरमै पुग्ने
त्रिवि र हुलाक सेवाबीच सम्झौता : शैक्षिक प्रमाणपत्र अब विद्यार्थीको घरमै पुग्ने
  • २०८३ जेष्ठ ६, २१: ३१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा अन्य कार्यालयीय कागजात अब हुलाक सेवामार्फत सिधै विद्यार्थीको घरमै पुर्‍याइने भएको...

६ विश्वविद्यालयमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त
६ विश्वविद्यालयमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त
  • २०८३ जेष्ठ ६, २१: ३१

काठमाडौँ । ६ वटा विश्वविद्यालयमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त भएका छन्। प्रधानमन्त्री तथा कुलपति बालेन शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा...

शैक्षिक समस्याको दीगो नीतिगत समाधान खोज्छौँ : मन्त्री पोखरेल
शैक्षिक समस्याको दीगो नीतिगत समाधान खोज्छौँ : मन्त्री पोखरेल
  • २०८३ जेष्ठ ६, २१: ३१

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका आधारमा शिक्षा क्षेत्रका समस्याको दीगो नीतिगत समाधान खोज्ने बताएका...