रुसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

रुसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प


एजेन्सी : रुसको कामचट्का प्रायद्वीप नजिकै ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणले बुधबार यो जानकारी दिएको हो।

भूकम्पपछि अमेरिकादेखि जापानसम्म सुनामीको चेतावनी जारी गरिएको छ।

जापानको मौसम विज्ञान एजेन्सीले स्थानीय समयअनुसार बिहान ८:२५ बजे भूकम्प गएको बताएको छ।

एजेन्सीका अनुसार जापानको प्रशान्त तटमा १ मिटर (यार्ड) सम्मको सुनामीको चेतावनी जारी गरिएको छ।

अहिलेसम्म कुनै क्षतिको खबर आएको छैन।

जापानको एनएचके टेलिभिजनका अनुसार भूकम्प देशका चार ठूला टापुमध्ये सबैभन्दा उत्तरमा रहेको होक्काइडोबाट लगभग २५० किलोमिटर (१६० माइल) टाढा गएको थियो र यसको धक्का थोरै मात्र महसुस गरिएको थियो।

सम्बन्धित समाचार

सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन कांग्रेसको आग्रह
सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन कांग्रेसको आग्रह
  • २०८२ श्रावण १४, ०७: ३९

काठमाडौं : नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज र कप्तानगञ्जमा भएका दुःखद घटना र त्यसपछिको तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक...

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित
आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित
  • २०८२ श्रावण १४, ०७: ३९

काठमाडौं : स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति...

नेपालमा पाटेबाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै १४५ बाघ
नेपालमा पाटेबाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै १४५ बाघ
  • २०८२ श्रावण १४, ०७: ३९

काठमाडौँ ।  नेपालमा पाटेबाघ (रोयल बंगाल टाइगर) को अनुमानित संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले...