
सप्तरी : सप्तरीमा प्रहरीले प्रहार गरेको गोली लागेर एकजनाको मृत्यु भएको छ।
गएराति राजगढ गाउँपालिका- २ कमलपुरमा प्रहरीले चलाएको गोली लागेर मदिरामा तस्करीमा संलग्न एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
मंगलबार राति मदिरा तस्करी रोक्नका लागि खटिएका प्रहरी र स्थानीयबीच झडप हुँदा गोली चलाउनु परेकाे प्रहरीले जनाएकाे छ। गाेली लागेर स्थानीय ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारलाई पाँच वर्षसम्म निर्वाध रूपमा काम गर्ने वातावरण दिनुपर्ने बताएका छन् ।...
काठमाडौं : लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ...
काठमाडौं : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन...