
नयाँ विकल्प,
काठमाडाैं- महानगरिय प्रहरी वृत्त कालिलमाटीबाट चार जना कैदी फरार रहेका छन । चाेरी केसमा प्रहरीले पक्राउ गरेका उनिहरू शुक्रबार विहान पख वृत्तकाे पर्खाल नागेर भागेका हुन् । महानगरिय प्रहरी परिसर काठमाडाैंका प्रवक्ता प्रहरी उपरिक्षक एसपी साेमेन्द्र सिंह राठाैरका अनुसार काेराेना डिउटीमा रहेका प्रहरी सुतेकाे माैका पारी उनिहरू वृत्तकाे पर्खाल नागेर भागेका हुन् ।
फरार हुनेमा अनिल जैसवाल, सुजित गुप्ता, आसु जैसवाल र रविन्द्र जैसवाल रहेका छन् ।
चाेरी मुद्दामा चारैजना बिहीबार पक्राउ परेका थिए । उनिहरूकाे खाेजीकार्य भैरहेकाे प्रहरीले जनाएकाे छ । वृत्तकाे हिरासत कक्ष निर्माणाधिन रहेकाे र काेराेना संक्रमणका कारण पक्राउ परेका ब्याक्तिलाइ वृत्तकाे खुला स्थानमा राखिने गरिएकाे थियाे । डिउटीमा रहेका प्रहरीकाे लापर्वाहिका कारण अभियुक्तहरू फरार रहेकाे खुलेकाे छ
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...
काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...