राष्ट्रियसभा चुनावको सम्पूर्ण तयारी पुरा – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

राष्ट्रियसभा चुनावको सम्पूर्ण तयारी पुरा

माघ २४ गते हुने राष्ट्रिय सभा चुनावको तयारी पूरा भएको छ । निर्वाचन आयोगले आज मिडिया सेन्टरमा विशेष पत्रकार सम्मेलन गरी चुनावको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले चुनावका लागि आवश्यक सबै तयारी भएको जानकारी दिनुभयो । राष्ट्रियसभा सदस्यमा ५६ जना निर्वाचित सदस्य हुनेछन् भने तीन जना सरकारको सिफारीसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०७४ माघ २३, ०९: ०३

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०७४ माघ २३, ०९: ०३

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०७४ माघ २३, ०९: ०३

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...