सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? – Naya Bikalpa
August 19, 2026, Wednesday      Epaper

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ६० रुपैयाँ बढेर तोलामा ४ हजार ७७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
  • २०८३ भाद्र १, ११: ५६

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रदेश सभामा प्रस्तुत गरिएको...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
  • २०८३ भाद्र १, ११: ५६

काठमाडौं : सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका ११ वटा प्रमुख निर्णय सार्वजनिक गरेको छ । शिक्षा तथा खेलकुद मन्त्री...

प्रधानमन्त्री शाहद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
प्रधानमन्त्री शाहद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
  • २०८३ भाद्र १, ११: ५६

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले चालु आर्थिक वर्षमा गरिने मुख्य काम तथा हासिल गर्नुपर्ने उपलब्धिलाई लक्षित गर्दै मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता...