काठमाडौं । जहानिया राणाशासनको विरुद्ध राजा जनता मिलेर राणाहरुको अन्त्य गरेको दिनलाई प्रजातन्त्र दिवस मनाउँदै आइरहेको छ ।
आज ६८ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा सरकारले विभिन्न कार्यक्रमका साथ मनाइरहको छ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपति प्रधानमन्त्री लगायत विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना सन्देश दिएका छन् ।
काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...
तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...