काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको निधन भएको १३औं दिनको पुण्य तिथिमा देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरिएको छ । साथै, सुनसरीमा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहको सहभागितामा कार्यक्रको आयोजना गरिएको थियो । उनको अस्तु सुनसरीको इनरुवा–४ मा रहेको सुनसरी खोलामा सेलाइएको हो ।
कार्यक्रममा विभिन्न नेताहरु तथा प्रतिनिधिसभाका सांसद सीताराम मेहता, पार्टीका जिल्ला सभापति तथा प्रदेश १ का प्रतिपक्षी दलका नेता राजीव कोइराला, प्रदेशसभा सदस्य ज्योति सुब्बालगायतका नेता तथा कार्यकर्ताहरुले खड्काको योगदानको विषयमा चर्चा गरेका थिए ।
काठमाडौं : अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । हाल उनी काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत...
जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ...
काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्याएको छ। प्रहरीका अनुसार...