एमाले माओवादी एकीकरण अन्यौलमा – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

एमाले माओवादी एकीकरण अन्यौलमा

काठमाडौं । अन्तिम चरणमा पुगेको भनिएको एमाले माओवादी पार्टी एकीरण दिनप्रतिदिन अन्यौलमा पर्दै गएको देखिएको छ । यसैबीच एमाले अध्यक्ष के.पी ओली शर्मा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल गर्ने अन्तिम तयारी भइरहँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुकुटेतिर हानिएको स्रोतले बताएको छ । यसभन्दा अगाडी पनि दाहाल चितवनतिरै विभिन्न राजनीतिक कार्यक्रममा व्यस्त हुँदै आएका थिए ।

सम्बन्धित समाचार

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
  • २०७५ बैशाख २, १२: ३०

काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
  • २०७५ बैशाख २, १२: ३०

काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...

राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
  • २०७५ बैशाख २, १२: ३०

काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...