कोरोना संक्रमण फेरि बढ्योः २४ घण्टामा २८सय ९२ मा संक्रमण पुष्टि – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कोरोना संक्रमण फेरि बढ्योः २४ घण्टामा २८सय ९२ मा संक्रमण पुष्टि


नयाँ बिकल्प,

काठमाडौं – नेपालमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा गरिएको स्वाब परिक्षणबाट नेपालमा थप २ हजार ८ सय ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्ला तीन दिनदेखि नेपालमा संक्रमितको संख्या बढ्न थालेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्र नेपालमा २ हजार ६ सय ३६ जनामा संक्रमण पुष्टि भएको थियो।

बकी सो दिन ११ हजार ७ सय ४८ जनाको स्वाब परीक्षण भएको थियो। आज भने मंगलबारको भन्दा केही कम अर्थात ११ हजार ५६८ जनामा परीक्षण हुँदा पनि संक्रमितको सख्या बढेको देखिएको छ।

विगत २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ। यही अवधिमा ३ हजार ५ सय ९७ जना निको भएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ असार १६, १७: ४७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ असार १६, १७: ४७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७८ असार १६, १७: ४७

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...