एमालेमा ओली र नेपाल पक्षबीच सहमति (पूर्णपाठसहित) – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

एमालेमा ओली र नेपाल पक्षबीच सहमति (पूर्णपाठसहित)

नयाँ विकल्प,

काठमाडौं – नेकपा एमालेभित्र संस्थापन र नेपाल पक्षबीच भएको विवाद टुङ्ग्याएको छ । आइतबार अबेरसम्म बसेको कार्यदलको बैठकमा १० बुँदे सहमति भएको नेता भीम रावलले जानकारी दिए ।

कार्यदलको बैठकमा माधव नेपाल समूहको ६ बुँदे शर्त पुरा भएको नेताहरुले बताएका छन् । सहमतिको जुटाउन सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एमाले कार्यदलको बैठक १३ घण्टा चलेको थियो ।

बिहान ९ बजेदेखि एमालेभित्रको विवाद मिलाउन कार्यदलको बैठक बसेकोमा राति १० बजे सकिएको हो । कार्यदल बैठकमा १० बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिपत्र नेतृत्व तहमा पेस गरिने उनले जनाए ।

यस्तो छ सहमति

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ असार २७, २२: ५१

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ असार २७, २२: ५१

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ असार २७, २२: ५१

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...