
नयाँ विकल्प,
काठमाडाैं- पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई मष्तिस्कघात भएको छ।
शुक्रबार बिहान चार बजेतिर उच्च रक्तचापका कारण मस्तिष्कघात भएका जिसीलाई उपचारका लागि पोखराकै मणिपाल शिक्षण अस्पताल लगिएको थियो।
जीसीकाे थप उपचारकारकालागि काठमाडाैं ल्याउन लागिएकाे हाे । जिसीलाइ हेलिकाेप्टरबाट काठमाडौंस्थित न्युरो अस्पताल लैजाने ल्याएर उपचार गरिने भएकाे छ ।
मस्तिस्कघातबाट सरिरकाे आधा भागमा असर गरेकाे र खतरामुक्त रहेकाे चिकित्सकहरूले बताएकाे जनाइएकाे छ ।
रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मंगलबार दिउँसो डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एक बालक...
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...