
नयाँ विकल्प,
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट डा.जागेश्वर गौतमलाई हटाएर ट्रमा सेन्टरका डाक्टर रुद्र मरासिनीलाई पठाएको छ ।
राज्य मन्त्रीस्तरीय बैठकले डा. गौतमलाई आज सोमवार थापाथलीमा रहेको प्रसूति तथा स्त्री रोग अस्पतालमा सरुवा गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले जानकारी दिए ।
यस्तै स्वास्थ्य सेवा विभागको स्वास्थ्य समन्वय शाखाको प्रमुखबाट डा.विवेकलाल कर्णलाई सरुवा गरेर उनको ठाउँमा सार्क क्षय रोग केन्द्रकी डाा.रीता जोशीलाई पठाइएको पौडेलले बताए ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...