राष्ट्रिय जिवनमा योगदान दिने छ जना विभुषण समितिमा सदस्य नियुक्त – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

राष्ट्रिय जिवनमा योगदान दिने छ जना विभुषण समितिमा सदस्य नियुक्त

नयाँ विकल्प,

काठमाडौं- सरकारले विभुषण समितिको सदस्यमा ५ जनालाई नियुक्त गरेको छ ।

राष्ट्रिय जिवनमा उल्लेखनीय योगदान पुर्याएका ब्यक्तिलाई सरकारले विभुषण समितिमा नियुक्त गरेको हो ।

मन्त्रिपरिषद् बैठकले प्रा.डा. भृषण श्रेष्ठ, गोविन्द प्रसाद शर्मा, कलाकार मदनदास श्रेष्ठ, कुशप्रसाद मल्मी, ओपप्रकाश महतो र नरबहादुर कडँेलाई समितिको सदस्यमाा नियुक्त गर्ने निर्णय गरेको हो ।

कानून न्यान तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार श्रेष्ठ सुदूरपश्चिम विश्वविद्यालयको पूर्व उपकुलपती, शर्मा त्रिभुवन विश्वविद्यालयको पूर्व रजिष्ट्रार, मल्मी उद्योगी, महतो इन्जिनियर, कडँेल नेपाली सेनाका पूर्व उपरथी हुन् ।

सम्बन्धित समाचार

दसैं मनाएर उपत्यका फर्किने बढ्दै
दसैं मनाएर उपत्यका फर्किने बढ्दै
  • २०७८ श्रावण १९, १९: ४५

काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
  • २०७८ श्रावण १९, १९: ४५

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०७८ श्रावण १९, १९: ४५

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...