एकै दिन थपिए करिव ५ हजार कोरोनाका संक्रमित – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

एकै दिन थपिए करिव ५ हजार कोरोनाका संक्रमित

PC: People’s Health Movement- Google


नयाँ बिकल्प ।

काठमाडौं । नेपालमा पछिल्लो समय ४ हजार ९ सय ४ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १९ हजार १ सय २३ जनामा कोरोना परीक्षण गरिएको थियो।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार १ सय ५० जना पुगेको छ। थप २ हजार १ सय १५ जना कोरोनामुक्त भएका छन्।

काठमाडौं जिल्लामा ७ सय ९५, भक्तपुरमा १ सय ५२ र ललितपुरमा २ सय ३९ गरी उपत्यकाभित्र कुल १ हजार १ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ।

सम्बन्धित समाचार

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ श्रावण २६, १८: ३२

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ श्रावण २६, १८: ३२

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
  • २०७८ श्रावण २६, १८: ३२

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...