सरकारले ४० लाख मात्रा मोर्डना खोप बालबालिका लागि गाभीमार्फत खरिद गर्दै – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

सरकारले ४० लाख मात्रा मोर्डना खोप बालबालिका लागि गाभीमार्फत खरिद गर्दै

नयाँ विकल्प,

काठमाडौं – नेपालले कोरोनाभाइरस (कोभिड -१९) विरुद्धको ४० लाख मात्रा मोर्डना खोप प्राप्तीका लागि कोभ्याक्ससँग सम्झौता गरेको छ ।


कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा मोर्डना खोपका लागि साझेदार गाभीसँग सम्झौता गरेको हो ।


गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको छ ।

सन् २०२२ को मार्चदेखि खोपको आपूर्ति सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र किशोरकिशोरी उक्त खोप प्रभावकारी हुने समेत जनाएको छ ।

विश्व बैंकका नेपाल निर्देशक फरिस हदाद जर्भोभले महामारीविरुद्धको स्वास्थ्य सहायतामा बैंक नेपालसँगै रहेको जनाएका छन् ।

महामारी सुरु भएयता विश्व बैंकले नेपाललाई १०४ मिलियन डलर बराबरको स्वास्थ्य सहायता उपलब्ध गराएको छ ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ श्रावण २९, २१: ४१

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७८ श्रावण २९, २१: ४१

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
  • २०७८ श्रावण २९, २१: ४१

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...