
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २२ सय ९५ जना कोरोना संक्रमित थपिएका छन भने २२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार २३३ जनामा गरिएको परीक्षणमा २२ सय ९५ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार १८ सय ८ जना निको भएर फर्किएका छन्। हाल देशभर ३५ हजार ८ सय ७४ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टअनुसार हाल देशभर ५ सय ६८ जना संक्रमितहरु सघन उपचार कक्षमा र १ सय ६० जना भेन्टिलेटरमा उपचाररत छन्।
काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...
काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...
काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...