शिक्षा र स्वास्थ्य क्षेत्रका लागि साढे ११ अर्ब रुपैयाँ सरकारले ऋण लिने – Naya Bikalpa
August 28, 2026, Friday      Epaper

शिक्षा र स्वास्थ्य क्षेत्रका लागि साढे ११ अर्ब रुपैयाँ सरकारले ऋण लिने

नयाँ विकाल्प,

काठमाडौं – सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्नका लागि साढे ११ अर्ब रुपैयाँ सहुलियत ब्याजको ऋण लिने भएको छ

। सरकारले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाबाट साढे ११ अर्ब रुपैयाँ ऋण लिएर शिक्षा र स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा खर्च गर्ने निणर्य गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि पाँच अर्ब ५४ करोड रुपैयाँ र नेपाल स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रमका लागि पाँच अर्ब ९४ करोड रुपैयाँको सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।

यस्तै बैठकले राष्ट्रिय जनगणना २०७८ को संशोधित तालिका स्वीकृत गरेको छ ।

सम्बन्धित समाचार

भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
  • २०७८ भाद्र २१, २०: ०७

काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...

रसुवा बाढी : ३५९ जनाको शव फेला
रसुवा बाढी : ३५९ जनाको शव फेला
  • २०७८ भाद्र २१, २०: ०७

काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...

चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
  • २०७८ भाद्र २१, २०: ०७

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...