
नयाँ विकल्प,
रुपन्देही – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीका नाममा प्रधानमन्त्री बन्ने मौका पाएका झलनाथ खनाल, माधव नेपाल, प्रचण्डले विकास गर्न नसकेको आरोप लगाएका छन् ।
उनीहरुले विकासका काम गर्न सकेनन् आफु गर्न खोज्दा अवरोध सृजना गरेको दाबी समेत गरे ।
चुनावपछि एमाले सरकारमा आउने र विकासलाई निरन्तरता दिने समेत उनले बताए ।
नेकपा एमाले रुपन्देहीले बुधवार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाबाट प्रचण्ड गुटमात्रै अलग भएको बताए ।
माधव नेपालको बुद्धिमा लागेर प्रचण्डले आफनो नेतृत्वको सरकार ढालेको आरोप लगाए ।
यस्तै, माओवादी केन्द्रका मुख्य नेताहरु एमालेमा रहेको समेत उनको दाबी थियो ।
काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...
तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...