
सुर्खेत । नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता चन्द्रबहादुर शाही कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री नियुक्त भएका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्री पदमा नियुक्त गरी प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका हुन् । एकीकृत समाजवादी संसदीय दलका नेता शाहीले आजै शपथ ग्रहण गर्ने कार्यक्रम रहेको मूख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ ।
झण्डै दुई सातापछि मुख्यमन्त्री शाहीले एउटा मन्त्रालयमा मात्र मन्त्री नियुक्त गरेका हुन् ।
काठमाडौं : नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज र कप्तानगञ्जमा भएका दुःखद घटना र त्यसपछिको तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक...
काठमाडौं : स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति...
काठमाडौँ । नेपालमा पाटेबाघ (रोयल बंगाल टाइगर) को अनुमानित संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले...