
नयाँ विकल्प,
काठमाडौं – चीनबाट झन्डै १२ लाख मात्रा कोभिडविरुद्धको भेरोसेल खोप आइपुगेको छ ।
एसियाली विकास बैंकको ऋण सहयोगमा आज भेरोसेलको ११ लाख ८४ हजार मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डाक्टर सुरेन्द्र चौरसियाले बताए।
यो खोप नियमित रूपमा १८ वर्षमाथि उमेर समूहकालाई लगाइने उनले बताए । योसँगै नेपालले अहिलेसम्म भेरोसेल, कोभिशिल्ड, एस्ट्राजेनेका, फाइजर, मोर्डना, जोनसन एन्ड जोनसन लगायतका चार करोड तीन लाख ८७ हजार नौ सय २७ मात्रा खोप प्राप्त गरेको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...